Pages

Ads 468x60px

click here
Showing posts with label Political. Show all posts
Showing posts with label Political. Show all posts

Friday, June 14, 2013

देउवाको स्वदेश आगमन, विरलै कोटीको स्वागत पाएको देउवाको कथन

काठमाडौं, ३१ जेठ। छिमेकी भारतको निमन्त्रणामा ६ दिवसीय भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका शुभेच्छुकहरुद्वारा विशेष स्वागत गरिएको छ । नेपाली काँग्रेसका सयौ कार्यकर्ता देउवालाई लिन झण्डा सहित विमानस्थल पुगेका थिए। मोटरसाइकल र गाडीहरुमा कार्यकर्ताहरु देउवालाई स्वागत गर्न २ वजेदेखि एयरपोर्टमा कुरेर बसेका थिए। देउवा चढेको प्लेन तीन वजे मात्र ल्याण्ड हुने भनिए पनि केहि ढीलो भएको थियो। उनीहरुले देउवा वाहिर जाने क्रममा नाराजुलुस समेत गरेका थिए।

वैद्यले माफी मागेपछि ३३ दलमा मिलाप

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले सहयात्री दलहरुसँग शुक्रबार बिहान माफी माग्नुभएको छ । उपेन्द्र यादव र अशोक राई समुहसँग सहकार्य गर्ने निर्णयमा प्रक्रिया नपुगेको भन्दै केही दलहरु रिसाएपछि वैद्यले बिहान पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकमा आत्मालोचना गर्नुभएको हो ।
वैद्यले आत्मालोचना गरेपछि ३३ दल एकढिक्का भएका छन् भने फोरम अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी दलसँग मिलेर निर्वाचन प्रक्रियाको विरोधमा सडकमा उत्रिएका छन् ।
शुक्रबार विभिन्न चरणमा भएको बैठकपछि उनीहरुले रत्नपार्कको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनपछि आयोजित कोणसभामा माओवादी उपाध्यक्ष सीपी गजुरेलले सरकारको पछिल्लो कदमले मुलुकमा प्रतिक्रान्ति सुरु भएको भन्दै त्यसलाई स्वीकार नगर्ने बताउनु भयो । भारतको निर्देशन अनुसार चुनावको निर्वाचन घोषणा भएको भन्दै उहाँले यसलाई नेपाली जनताले स्वीकार नगर्ने दावी गनुभयो ।
शुक्रबार बिहान १० दल, त्यसपछि ३३ दल र दिउँसो राई र यादवसमूहको समेत सहभागितामा बुद्धनगरमा बसेको संयुक्त बैठकले मंसिर ४ मा चुनाव हुन नदिने र सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निर्णय गरेको स्रोतले बतायो ।
चुनावी प्रक्रियालाई रोक्न आन्दोलन चर्काउने निर्णय गरेका दलहरुले आइतबार नेपालबन्दको समेत घोषणा गरेको आन्दोलनरत नेता किशोर विश्वासले अनलाइनखबरलाई बताउनुभयो । बाँकी संघर्षका कार्यक्रम भने शनिबार तय गरिने उहाँले जानकारी दिनुभयो ।
- See more at: http://www.onlinekhabar.com/2013/06/81965/#sthash.1qVjBMzE.dpuf
शुक्रबार विभिन्न चरणमा भएको बैठकपछि उनीहरुले रत्नपार्कको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनपछि आयोजित कोणसभामा माओवादी उपाध्यक्ष सीपी गजुरेलले सरकारको पछिल्लो कदमले मुलुकमा प्रतिक्रान्ति सुरु भएको भन्दै त्यसलाई स्वीकार नगर्ने बताउनु भयो । भारतको निर्देशन अनुसार चुनावको निर्वाचन घोषणा भएको भन्दै उहाँले यसलाई नेपाली जनताले स्वीकार नगर्ने दावी गनुभयो ।
शुक्रबार बिहान १० दल, त्यसपछि ३३ दल र दिउँसो राई र यादवसमूहको समेत सहभागितामा बुद्धनगरमा बसेको संयुक्त बैठकले मंसिर ४ मा चुनाव हुन नदिने र सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निर्णय गरेको स्रोतले बतायो ।
चुनावी प्रक्रियालाई रोक्न आन्दोलन चर्काउने निर्णय गरेका दलहरुले आइतबार नेपालबन्दको समेत घोषणा गरेको आन्दोलनरत नेता किशोर विश्वासले अनलाइनखबरलाई बताउनुभयो । बाँकी संघर्षका कार्यक्रम भने शनिबार तय गरिने उहाँले जानकारी दिनुभयो ।
- See more at: http://www.onlinekhabar.com/2013/06/81965/#sthash.1qVjBMzE.dpuf
शुक्रबार विभिन्न चरणमा भएको बैठकपछि उनीहरुले रत्नपार्कको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनपछि आयोजित कोणसभामा माओवादी उपाध्यक्ष सीपी गजुरेलले सरकारको पछिल्लो कदमले मुलुकमा प्रतिक्रान्ति सुरु भएको भन्दै त्यसलाई स्वीकार नगर्ने बताउनु भयो । भारतको निर्देशन अनुसार चुनावको निर्वाचन घोषणा भएको भन्दै उहाँले यसलाई नेपाली जनताले स्वीकार नगर्ने दावी गनुभयो ।
शुक्रबार बिहान १० दल, त्यसपछि ३३ दल र दिउँसो राई र यादवसमूहको समेत सहभागितामा बुद्धनगरमा बसेको संयुक्त बैठकले मंसिर ४ मा चुनाव हुन नदिने र सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निर्णय गरेको स्रोतले बतायो ।
चुनावी प्रक्रियालाई रोक्न आन्दोलन चर्काउने निर्णय गरेका दलहरुले आइतबार नेपालबन्दको समेत घोषणा गरेको आन्दोलनरत नेता किशोर विश्वासले अनलाइनखबरलाई बताउनुभयो । बाँकी संघर्षका कार्यक्रम भने शनिबार तय गरिने उहाँले जानकारी दिनुभयो ।
- See more at: http://www.onlinekhabar.com/2013/06/81965/#sthash.1qVjBMzE.dpuf
शुक्रबार विभिन्न चरणमा भएको बैठकपछि उनीहरुले रत्नपार्कको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनपछि आयोजित कोणसभामा माओवादी उपाध्यक्ष सीपी गजुरेलले सरकारको पछिल्लो कदमले मुलुकमा प्रतिक्रान्ति सुरु भएको भन्दै त्यसलाई स्वीकार नगर्ने बताउनु भयो । भारतको निर्देशन अनुसार चुनावको निर्वाचन घोषणा भएको भन्दै उहाँले यसलाई नेपाली जनताले स्वीकार नगर्ने दावी गनुभयो ।
शुक्रबार बिहान १० दल, त्यसपछि ३३ दल र दिउँसो राई र यादवसमूहको समेत सहभागितामा बुद्धनगरमा बसेको संयुक्त बैठकले मंसिर ४ मा चुनाव हुन नदिने र सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निर्णय गरेको स्रोतले बतायो ।
चुनावी प्रक्रियालाई रोक्न आन्दोलन चर्काउने निर्णय गरेका दलहरुले आइतबार नेपालबन्दको समेत घोषणा गरेको आन्दोलनरत नेता किशोर विश्वासले अनलाइनखबरलाई बताउनुभयो । बाँकी संघर्षका कार्यक्रम भने शनिबार तय गरिने उहाँले जानकारी दिनुभयो ।
- See more at: http://www.onlinekhabar.com/2013/06/81965/#sthash.1qVjBMzE.dpuf


शुक्रबार विभिन्न चरणमा भएको बैठकपछि उनीहरुले रत्नपार्कको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनपछि आयोजित कोणसभामा माओवादी उपाध्यक्ष सीपी गजुरेलले सरकारको पछिल्लो कदमले मुलुकमा प्रतिक्रान्ति सुरु भएको भन्दै त्यसलाई स्वीकार नगर्ने बताउनु भयो । भारतको निर्देशन अनुसार चुनावको निर्वाचन घोषणा भएको भन्दै उहाँले यसलाई नेपाली जनताले स्वीकार नगर्ने दावी गनुभयो ।
शुक्रबार बिहान १० दल, त्यसपछि ३३ दल र दिउँसो राई र यादवसमूहको समेत सहभागितामा बुद्धनगरमा बसेको संयुक्त बैठकले मंसिर ४ मा चुनाव हुन नदिने र सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निर्णय गरेको स्रोतले बतायो ।
चुनावी प्रक्रियालाई रोक्न आन्दोलन चर्काउने निर्णय गरेका दलहरुले आइतबार नेपालबन्दको समेत घोषणा गरेको आन्दोलनरत नेता किशोर विश्वासले अनलाइनखबरलाई बताउनुभयो । बाँकी संघर्षका कार्यक्रम भने शनिबार तय गरिने उहाँले जानकारी दिनुभयो ।
- See more at: http://www.onlinekhabar.com/2013/06/81965/#sthash.1qVjBMzE.dpuf

डा. रावल ‘पुरानै घर’मा, कोइरालाद्वारा भव्य स्वागत

काठमाडौं, २९ जेठ । ख्यातिप्राप्त अर्थविद् एवम् पूर्वसभासद् डा. तिलक रावल अन्तत: नेपाली काङ्ग्रेसमै फर्कनुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कुनै न कुनै रूपले जोडिँदै आउनुभएका डा. रावलको पुनरागमनले मध्यपश्चिम र सुदूरपश्चिममा काङ्ग्रेसलाई थप ऊर्जा प्राप्त हुने विश्वास गरिएको छ । डा. तिलक रावलको पुनरागमनले सो क्षेत्रमा बलियो नेतृत्वको अभाव पूर्ति हुने ठानिएको छ । बीसौँ वर्षअघिदेखि नै काङ्ग्रेस पार्टीका विभिन्न गतिविधिमा सरिक हुँदै आउनुभएका डा. तिलक रावल ०६४ को संविधानसभा निर्वाचनमा काङ्ग्रेसकै तर्फबाट सक्रिय सहभागिता जनाउने पक्षमा हुनुहुन्थ्यो, तर त्यसबेला काङ्ग्रेस नेतृत्वले उहाँको महत्त्व बु
त्यसअघि ०६३ सालमा काङ्ग्रेसका तात्कालिक सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् सदस्य बन्न आग्रह गरेर पनि उहाँलाई उक्त भूमिका दिइएको थिएन । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक उदारवादप्रति प्रतिबद्ध डा. तिलक रावल जाति र क्षेत्रका नाममा भइरहेका अवाञ्छित गतिविधिलाई लिएर असन्तुष्ट हुनुहुन्छ । त्यही असन्तुष्टिले उहाँलाई गच्छदारको समूहबाट अलग भई काङ्ग्रेसमै सहभागी हुन प्रेरित गरेको बुझिन्छ । नेपाली काङ्ग्रेसका संस्थापक एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईको सान्निध्यमा रहेर विभिन्न भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएका डा. तिलक रावललाई पुन: काङ्ग्रेसमै सक्रिय तुल्याउने अग्रसरता काङ्ग्रेस सभापति सुशील कोइरालाले लिनुभएको हो ।
डा. रावल काङ्ग्रेसमा सक्रिय हुनुहुने भएपछि पश्चिमनेपालका बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतलगायतका जिल्लाका स्थानीय नेता तथा कार्यकर्ता पनि काङ्ग्रेस प्रवेश गर्न उत्साहित र लालायित भएका छन् । बुधबारका दिन नै डा. रावलका साथ फोरम लोकतान्त्रिक पार्टीका संगठन विभागका केन्द्रीय सदस्य पूर्णबहादुर बुढा, महिला विभाग केन्द्रीय सदस्य शारदा बिष्ट, किसान संघका महासचिव मुम्ताज अली अन्सारी, मुस्लिम फोरम केन्द्रीय सदस्य मुसिर दर्जी, युवा फोरम जिल्ला सदस्य (कैलाली) टंक जोशी, प्रेम रावत, अछामका जिल्ला अध्यक्ष कर्णबहादुर केसी, सचिव विवेक रावल, कालीकोटका अध्यक्ष रतनबहादुर शाही, उपाध्यक्ष नेत्रप्रसाद जोशी, सचिव धीरबहादुर बिष्ट, सल्लाहकार महाजित साउद, क्षत्रीय सल्लाहकार भीमबहादुर रावल, पदमराज जोशी (कैलाली), सुर्खेत जिल्ला उपाध्यक्ष पूर्णप्रसाद धमला, कैलाली गाउा कार्यसमितिका अध्यक्ष टंक भण्डारी, महिला फोरम जिल्ला कार्यसमितिका सदस्य (कैलाली) र युवा फोरम जिल्ला कार्यसमितिका सांस्कृतिक सदस्य (कैलाली) का प्रेम भण्डारी कांग्रेस प्रवेश गरेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहिसक्नुभएका डा. रावलको काङ्ग्रेस पुनरागमनपछि मध्य र सुदूरपश्चिमका काङ्ग्रेसको पक्षमा अनपेक्षित माहौल बन्ने विश्वास गरिएको छ ।

झ्न सकेन । ठीक त्यसैबेला विजय गच्छदारको आग्रह स्वीकार गर्दै उहाँ संविधानसभा सदस्यको भूमिका निर्वाह गर्न राजी हुनुभएको थियो ।

अध्यक्ष रेग्मीद्वारा देशका नाममा सम्बोधन

 निर्वाचनमा सहभागी हुन सबैसँग आग्रह
काठमाडौं, ३१ जेठ । प्रधानन्यायाधीश तथा चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफूले व्यक्तिगत मोह वा महत्वाकांक्षाको विषय नभई राष्ट्र र जनताप्रतिको जिम्मेवारी र दायित्वका रुपमा मन्त्रिपरिषद् अध्यक्षको जिम्मेवारी ग्रहण गरेको बताएका
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
१। नेपालको राजनीतिक घटनाक्रममा विकसित विशेष परिस्थितिमा निर्माण भएको वर्तमान मन्त्रिपरिषद्को अध्यक्षका रुपमा सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ। यस अवसरमा नेपालको इतिहासमा गरिएका सबै संघर्ष र आन्दोलनका क्रममा वीरगति प्राप्त गर्नुभएका सम्पूर्ण महान् सहिदहरूप्रति उच्च सम्मानकासाथ श्रद्धासुमन व्यक्त गर्दछु। जनआन्दोलन र अन्य राजनीतिक संघर्षका क्रममा घाइते र अङ्गभङ्ग हुनुभएका समस्त योद्धाहरूप्रति उहाँहरूको भूमिकाको उच्च कदर गर्दै स्वास्थ्य लाभको कामना गर्दछु। साथै, समस्त सहिद परिवारजनप्रति सम्मान व्यक्त गर्दछु।
२। यो सरकार गठनसँगै मलाई सहयोग र समर्थन व्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ, राजनीतिक दल, विभिन्न वर्ग, समुदाय, नागरिक समाज, बुद्धिजीवि, पेसागत समूह, सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै, सरकार गठन प्रक्रियाप्रति पृथक धारणा राख्नुहुने विभिन्न राजनीतिक दल, व्यावसायिक वर्ग तथा अन्य महानुभावहरुका विचारहरु लोकतान्त्रिक प्रणालीमा सहज र स्वतस्फूर्त रुपमा व्यक्त हुने कुराहरु हुन् भन्ने ठानेको छु। त्यसलाई मैले स्वाभाविक रुपमा लिएको पनि छु। तसर्थ, हाम्रो जस्तो बहुल समाजमा यस प्रकारका मिश्रित भावना र अभिव्यक्ति देख्न र सुन्न पाउनु लोकतन्त्रप्रतिको चिन्ता, चासो र सरोकारका रुपमा ग्रहण गर्नुपर्दछ भन्ने मेरो मान्यता छ।
३। वर्तमान मन्त्रिपरिषद् गठनका सन्दर्भमा रहेको विशिष्ट परिस्थितिलाई नियाल्दै हामीले एकपटक विगत केही समयअघिको संवैधानिक तथा राजनीतिक अवस्थालाई सिंहावलोकन गर्ने कोशिस गर्नुपर्दछ। जननिर्वाचित संविधान सभामार्फत नेपाली आवश्यकता अनुरुपको संविधान निर्माण गरी नेपालीको सुखद् भविष्य निर्माण गर्ने राजनीतिक प्रणाली स्थापना गर्ने लक्ष्यका साथ २०६४ साल चैत्र २८ गते संविधानसभा निर्वाचन सम्पन्न भएको हामी सबैलाई विदितै छ। तत्पश्चात् गठित संविधानसभाको पहिलो बैठकद्वारा २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा गरी शान्तिपूर्ण, लोकतान्त्रिक र संविधानसम्मत् विधिबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ। विश्वभरी उदाहरणीय मानिएको हाम्रो राजनीतिक परिवर्तन शान्ति प्रक्रियाको विभिन्न चरण पार गर्दै द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण र संविधान निर्माण गर्ने दुई मुख्य उद्देश्यसहित अभिमुख भएको पनि थियो। बहुदलीय राजनीतिक प्रणाली, खुला संसदीय अभ्यास, समावेशी संरचना तथा नागरिक स्वतन्त्रताको कसीमा संविधानसभाले संविधान निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदा बढाउँदै पनि संविधानले निर्दिष्ट गरेको दुई वर्षको कार्यकालभित्र संविधान लेखन कार्यले दुर्भाग्यवश पूर्णता पाउन सकेन। अधिकांश विषयहरुमा राजनीतिक सहमति जुटेको भएतापनि केही विषयहरुका सन्दर्भमा सहमति जुटाउने प्रयास स्वरुप संविधानसभाको कार्यकाल थप्ने गरी संविधान संशोधन भई २०६९ जेठ १४ गतेसम्म तत्कालिन संविधानसभाको कार्यकाल निर्धारण भएको थियो। राजनीतिक दलहरुबीच जारी सैद्धान्तिक बहस र केही बृहत राष्ट्रिय महत्वका विषयमा सर्वसम्मत् सहमति प्राप्त हुन नसक्नुका कारण २०६९ जेठ १४ गते तत्कालिन संविधानसभा विघटन हुन पुग्यो।
४। संविधानसभाको विघटनसँगै उत्पन्न हुनसक्ने राजनीतिक एवं संवैधानिक बाधा अड्चनको अनुमान गरी तत्कालिन अवस्थामा अन्य कुनै वैकल्पिक राजनीतिक तथा संसदीय व्यवस्थाको अभ्यास अवलम्बन हुन नसक्ने परिस्थिति पनि सँगसँगै श्रृजना भयो, परिणामस्वरुप देशमा एकैपटक थुप्रै अवरोध र अप्ठेराहरु विकसित हुन पुग्यो। एकातर्फ संविधानसभाले संविधान जारी गर्न नसकेका कारण उत्पन्न नैराश्य कायम थियो भने अर्कातर्फ सरकार गठन र सञ्चालनमा संवैधानिक तथा कानूनी अड्चन, संसदीय रिक्तता तथा देशको योजनाशून्य भविष्य एकैपटक देखा पर्‍यो। इतिहासमा कहिल्यै नदेखिएको र उत्पन्न नभएको राजनीतिक तथा संवैधानिक अवरोधले हाम्रा सामु थप अन्योल र अस्पष्टता पनि श्रृजना हुन पुग्यो। तर, यति हुँदाहुँदै पनि सौभाग्यवश हाम्रो संविधानले अङ्किकार गरेको विशिष्ट व्यवस्था अन्तर्गत राजनीतिक सहमतिका आधारमा निर्णय लिन पाउने विशेष अवसर हाम्रा लागि प्राप्त भएको छ। वास्तवमा त्यही राजनीतिक सहमतिका लागि भएका विभिन्न छलफल, बहस र प्रयासहरुबाट संविधानसभाको अर्को निर्वाचन सम्पन्न गरी देशलाई पथविचलित हुन नदिन राजनीतिक सहमतिमा तत्कालिन मन्त्रिपरिषद्को सिफारिसमा आवश्यकताको सिद्धान्तका आधारमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०६९ चैत्र १ गते नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुसार मूलतस् संविधानसभा निर्वाचन प्रयोजनार्थ मेरो नेतृत्वको वर्तमान मन्त्रिपरिषद् गठन भएको यहाँहरुलाई स्मरण नै छ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
५। देशको राजनीतिक अभ्यास सँधै सहज, सरल र स्पष्ट संवैधानिक प्रावधानबाट मात्र दिशानिर्देश हुन सक्दो रहेनछ भन्ने एउटा नयाँ अनुभव हामी नेपालीले भोग्न पुगेका छौं। नेपालको अन्तरिम संविधान, २०६३ ले व्यवस्थापिका संसद बिनाको शासन पद्धति कल्पना गरेको छैन। तर नियतिले हामीलाई व्यवस्थापिका संसद नभएको अवस्थामा ल्याई पुर्‍यायो। वर्तमान सरकार गठन र निर्वाचन प्रक्रियामा केही नविन संवैधानिक प्रचलन हामीले अपनाउन बाध्य भयौं र देशको संवैधानिक गतिशिलतालाई पुर्नजिवित गर्ने दिशातर्फ पनि अग्रसर भयौं। मैले विभिन्न पटक व्यक्त गरेको छु – ूप्रधान न्यायाधीशको भूमिका निर्वाह गरिरहेको मेरा लागि सरकारको नेतृत्व गर्नु कुनै व्यक्तिगत मोह वा महत्वाकांक्षाको विषय नभई राष्ट्र र जनताप्रतिको मेरो जिम्मेवारी र दायित्वका रुपमा यसलाई ग्रहण गरेको हुूँ। कुनै विषयमा देशका जनतालाई प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सहमति कायम भई विकल्परहित अवस्थामा बृहत् राष्ट्रिय सरोकार र दूरगामी महत्वका विषयमा कुनै जिम्मेवारी प्रदान गरिन्छ भने त्यस्तो अवस्थामा जिम्मेवारीबाट पन्छिनु अकर्मण्यता र आफ्नो ओहदाको कर्तव्यप्रति विमुख भएको ठहर्छ भन्ने अन्तस्करणको आवाजलाई सम्मान गरी मैले यो जिम्मेवारीलाई स्वीकार गरेको हुँ। मैले भनेको छु – प्रधान न्यायाधीशको पद एउटा व्यक्तिगत पद होइन, यो पद आफैमा एउटा संस्था पनि हो। प्रधान न्यायाधीश प्रति रहेको संविधानको विश्वास भनेको न्यायपालिकाप्रतिको विश्वास हो र यो पद जनउत्तरदायी र जवाफदेहीता सहितको निष्पक्ष पद पनि हो।
६। शक्ति पृथकीकरणको आधारभूत मान्यतामा मेरो उच्च सम्मान रहेको र यसको सिद्धान्तप्रति अत्यन्त सचेत रही लामो समयदेखि त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरेको छु। वर्तमान अवस्थामा मैले न्यायपालिकाको भूमिकाबाट आफूलाई पूर्ण रुपमा पृथक राखी कार्यपालिकीय भूमिकामा मात्र केन्द्रित भएर कार्य सम्पादन गरिरहेको छु। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र अधिकाधिक जनसहभागितामूलक बनाउने कार्यमा समर्पित भएर लागेको कुरा यहाँहरुसमक्ष पुनरावृत्ति गर्दै म के भन्न चाहन्छु भने – मेरो आचार, व्यवहार र कार्यसम्पादनका शैलीमा म आफू प्रधान न्यायाधीशका रुपमा जसरी गर्ने गर्दथेँ त्यही रुपमा निष्पक्षतापूर्वक गर्दै आइरहेको छु। तर काम, कर्तव्य र अधिकारका सवालमा यस जिम्मेवारीमा रहँदा म न्याय प्रशासन, न्याय सम्पादन लगायत सबै न्यायिक भूमिकाबाट पृथक रहेको छु। यस विषयप्रति यहाँहरु सबै पूर्ण जानकार पनि हुनुहुन्छ। यी सबै वास्तविकताका बाबजुद पनि स्वतन्त्र न्यायपालिकाका बारेमा केही संशय, विश्लेषण र धारणाहरु सुनिएकोमा मलाई के लाग्दछ भने – शक्ति पृथकीकरणको मूलभूत मान्यता एउटै व्यक्ति वा निकायले पृथक प्रकृतिका अधिकार प्रयोग गर्नु हुँदैन र कार्यपालिकाको कामकारबाहीमा सदैव न्यायिक नियन्त्रण रहनुपर्छ भन्ने हो। अहिले मेरो भूमिका न्यायपालिकाबाट पृथक रहेको सन्दर्भमा त्यसप्रति अन्यथा चिन्ता र भय नराख्न म सबैलाई आग्रह गर्दछु। म आफै पनि न्यायपालिकाको स्वतन्त्रतामा विश्वास राख्ने व्यक्ति हुँ र मेरो विश्वासलाई यहाँहरुको पनि विश्वास प्राप्त गर्दै मजबुत तुल्याउन चाहन्छु। जहाँसम्म प्रधान न्यायाधीशले सरकार सञ्चालनको जिम्मेवारी लिएको सन्दर्भ छस त्यसमा एउटा कुरा हामीले के बुझ्नु जरुरी छ भने – यी सर्वमान्य संवैधानिक सिद्धान्तहरु सम्पूर्ण निकायहरुको गठन भई सामान्य रुपमा शासन सञ्चालन भएको अवस्थामा मात्र प्रभावकारी रुपमा क्रियाशील हुनेहुँदा विशिष्ट अवस्था रहेको हाम्रो परिस्थितिमा यसप्रकारका सिद्धान्तलाई अपवादका रुपमा प्रयोग गरिएको मात्र हो। अन्य मुलुकको अभ्यासमा पनि अपवाद स्वरुप विशिष्ट अवस्थामा प्रधान न्यायाधीशले कार्यकारिणीको जिम्मेवारी लिई कार्य गरेका दृष्टान्तहरु हाम्रा सामु छन्। त्यसो भएतापनि यो अवस्था अस्थायी हो र तदर्थ प्रकृतिको पनि हो। वास्तवमा गहिरिएर हेर्ने हो भने देशमा व्यवस्थापिकाको गठन गर्दै निर्वाचित सरकार सञ्चालन गरी पूर्ववत् रुपमा राज्यका सबै अङ्गलाई क्रियाशील गराउने उद्देश्य भएको हुँदा “शक्ति पृथकीकरणको व्यावहारिक कार्यान्वयन” का लागि पनि यो आवश्यकता उत्पन्न भएको हो। यस विषयमा सबैले बृहत्तर राष्ट्रिय हितलाई ध्यानमा राखी सकारात्मक रुपमा लिनुपर्दछ भन्ने मलाई लाग्दछ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
७। अहिले हामी सबै नेपालीको सङ्कल्प संविधानसभाको निर्वाचन बनेको छ र यही उद्देश्यसाथ हामी सक्रिय पनि छौँ। संविधानसभाको निर्वाचन आवधिक संसदीय निर्वाचन जस्तो होइन जसलाई बारम्बार प्रयोग गर्न पाइयोस्। तर हाम्रा सामु उत्पन्न परिस्थितिका कारण दोहोर्‍याएर संविधानसभा निर्वाचन गर्नुपर्ने अवस्था रहेको छ – जसलाई हामीहरुले अवसरका रुपमा सदुपयोग गर्नुपर्दछ। तसर्थ, यस कार्यमा यहाँहरुलाई सकारात्मक र उर्जाशील भएर लाग्न म विशेष आग्रह गर्दछु।
८। मैले आफ्ना सार्वजनिक अभिव्यक्ति मार्फत विभिन्न पटक भन्दै आएको छु–निर्वाचन सरकार वा दल विशेषका लागि नभएर सम्पूर्ण नागरिहरुले लोकतान्त्रिक अभ्यास र प्रयोगलाई व्यवहारिक रुप दिनका लागि हो। नागरिक अधिकारको एउटा सशक्त मौलिक माध्यम र राजनीतिक आधार तय गर्ने निर्विकल्प वैधानिक पद्धतिका रुपमा निर्वाचन रहेको हुन्छ। लोकतन्त्र, बहुदलीय प्रतिष्पर्धा, संसदीय प्रणाली र नागरिक तथा राजनीतिक अधिकारप्रति विश्वास राख्ने र सोही अनुरुप राजनीतिक अभ्यास र प्रचलनमा आफूलाई क्रियाशील गराउन चाहने जुनसुकै राजनीतिक दल तथा नागरिक निर्वाचन प्रक्रियामा संलग्न हुनुपर्दछ। अन्यथा, लोकतन्त्रको जग खल्बलिन पुग्दछ, राजनीतिक सँस्कार पथविचलित हुन्छ र नागरिकमा नैराश्य र अविश्वास उत्पन्न भई सिङ्गो शासन प्रणाली अस्थिर बन्ने भय रहन्छ। यस कारण संविधानसभा निर्वाचनलाई आफ्नो अधिकार प्रयोग गर्ने सशक्त माध्यम बनाउँदै राष्ट्रप्रति जिम्मेवार र दायित्वबोध गर्दै अग्रसर हुन म आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछु। सरकार गठनको तीन महिनाको अवधिभित्र निर्वाचनप्रतिको उत्साहमा बृद्धि भएको र सम्पूर्ण नागरिकले यसलाई उच्च महत्व दिनुभएको पनि छ भन्ने मेरो बुझाई छ।
९। निर्वाचन प्रक्रियालाई अगाडि बढाउन २०७० जेठ ३० गतेको मन्त्रिपरिषद् बैठकले संविधानसभाको निर्वाचन मिति २०७० मंसिर ४ गतेका दिनलाई तोकेको यहाँहरुसमक्ष जानकारीमा आइसकेको छ। मन्त्रिपरिषद्को बैठकले संविधानसभा सदस्य निर्वाचन अध्यादेश, २०७० सिफारिस गरी सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भई जारी भइसकेको पनि छ। संविधानले व्यवस्था गरेबमोजिम पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचन सम्पन्न गराउन निर्वाचन क्षेत्र निर्धारण प्रयोजनार्थ निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन पनि भइसकेको छ। आयोगले पेश गरेको प्रतिवेदन अनुसारका निर्वाचन क्षेत्र निर्धारण हुने कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु।
१०। सरकारको मूल उद्देश्य स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा अधिकाधिक नागरिकहरुको सहभागिता सुनिश्चित गरी निर्वाचन सम्पन्न गर्नु हो। संविधानसभा सदस्य निर्वाचन अध्यादेश र निर्वाचन मिति घोषणा गर्दा चरणबद्ध रुपमा दुई पटक सर्वदलीय बैठक र दलहरुसँग सामूहिक रुपमा र यथासंभव भिन्ना भिन्नै औपचारिक एवं अनौपचारिक रुपमा पर्याप्त छलफल भएको कुरा सार्वजनिक भएकै हो। निर्वाचन मिति बारे मैले गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा औपचारिक रुपमै मंसिरको पहिलो हप्ता निर्वाचन हुने कुरा सार्वजनिक गरिसकेको थिएँ। अब निर्वाचनको मिति तय भइसकेको छ। निर्वाचन सम्बन्धी आवश्यक कानून आइसकेको छ र मतदाता सूची अन्तिम चरणमा पुगेको छ। अब हाम्रो प्रतिबद्धताको मात्र खाँचो छ। म न्यायपालिकाको पृष्ठभूमीको मान्छे – जसले ४१ वर्ष लामो जीवन निष्पक्षता र इमान्दारितापूर्वक न्याय सम्पादन गर्ने कार्य गरी बिताएको हो। निष्पक्षता र तटस्थता मेरो जीवनको एकमात्र आदर्श हो र त्यसमा कुनै पनि सम्झौता हुँदैन। मेरो एकमात्र मूल उद्देश्य निष्पक्षतापूर्वक संविधानसभाको निर्वाचन सम्पन्न गराउनु हो। निर्वाचनमैत्री वातावरण निर्माण गर्न सुशासन, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, प्रभावकारी शान्ति सुरक्षा तथा सेवाग्राही लक्षित प्रशासनिक संयन्त्रको क्रियाशीलतालाई जोड दिइएको छ। सर्वसाधारण जनताले भोग्नुपरेको महङ्गी, बेरोजगारी तथा आर्थिक, सामाजिक क्षेत्रका समस्याहरुलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताहरुप्रति पनि सरकार संवेदनशील र सचेत छ। आगामी बजेटमा जनताका दैनिक समस्याहरुलाई सम्बोधन गर्न यथाशक्य प्रयास गरिनेछ। यस कारण सरकारका सकारात्मक प्रयासहरुमा यहाँहरुको सहयोग, साथ र समर्थन आवश्यक पर्ने हुँदा यहाँहरु पनि त्यसप्रति कर्तव्यशील भइदिनुहुन म हार्दिक आह्वान गर्दछु।
११। निर्वाचनको कार्य व्यवस्थापकीय कौशलका साथ शान्तिपूर्ण वातावरणमा विधिसम्मत् ढङ्गबाट सम्पूर्ण बालिग नेपालीको सहभागिता सहित गर्नुपर्ने कार्य हो भन्ने हामी सबैलाई जानकारी नै छ। तसर्थ, निर्वाचनका लागि आवश्यक पूर्वतयारी र साधनश्रोतको व्यवस्था तथा निर्वाचनमैत्री वातावरण अत्यावश्यक हुन्छ। सरकार निर्माणको प्रक्रियामा असहमति तथा विमति राख्ने र निर्वाचनको प्रक्रिया बारेमा विभिन्न माग राखी विरोध गरिरहेका राजनीतिक दलहरुलाई तत्काल वार्तामा आई छलफलद्वारा समस्याको समाधान निकाल्न र राजनीतिक दलहरुले आपसमा संवाद गरी राजनीतिक मतभिन्नताहरु बारे छलफलद्वारा निकास निकाली निर्वाचनमैत्री वातावरण निर्माण गरी सहयोग गर्न विशेष आग्रह गर्दछु। निर्वाचनका बेला अमनचैन, शान्ति सुव्यवस्था कायम गर्न सरकारलाई सहयोग पुर्‍याउन पनि म आग्रह गर्न चाहन्छु। हाम्रो ध्येय निर्वाचनलाई सम्पन्न गराउनु भएकोले यस कार्यमा आफूलाई सक्रिय बनाउन सबैलाई आह्वान गर्दछु। यस कार्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, शिक्षक, पेसाकर्मीले आ–आफ्नो जिम्मेवारी र भूमिकालाई स्वतन्त्र, निष्पक्ष र उद्देश्यमूलक ढङ्गबाट सञ्चालन गरी आफ्नो व्यावसायिकतालाई क्रियाशील राख्न आग्रह गर्दछु। यसै अवसरमा सबै सुरक्षा निकायका सुरक्षा अधिकृत तथा जवान कर्मचारीहरुलाई देशको सार्वभौमसत्ता, अखण्डता, सामाजिक सद््भाव र एकता कायम गरी शान्ति र सुव्यवस्था कायम गर्दै नागरिकको मताधिकार प्रयोग गर्न पाउने वातावरण निर्माणमा इमान्दार, कर्तव्यनिष्ठ र व्यावसायिक भूमिकाका साथ सक्रिय रहन विशेष आग्रह गर्दछु।
१२। निर्वाचनका लागि जनचेतना विस्तार तथा नागरिकहरुलाई निर्वाचन सम्बन्धी विषयमा सुसूचित गर्दै जागरण श्रृजना गर्न कानून व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजको सँधै अग्रणी भूमिका रहिआएको छ। तसर्थ, म यस सम्बोधनमार्फत समस्त कानून व्यवसायी मित्रहरुलाई निर्वाचनका कार्यक्रममा आफ्नो ज्ञान सीप र व्यावसायकिता सहित सक्रिय रुपमा क्रियाशील हुन आग्रह गर्दछु। त्यसैगरी सञ्चारकर्मी मित्रहरुलाई नागरिकलाई सुसूचित र जागरुक बनाउँदै यथार्थपरक र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउने कार्यमा अग्रसर हुन आग्रह गर्दछु। नागरिक समाज तथा अन्य गैर सरकारी संस्थाहरुलाई पनि निर्वाचन कार्यमा पर्यवेक्षण, जनचेतना लगायतका उपयुक्त भूमिकामार्फत क्रियाशीलता कायम राख्न म आह्वान गर्दछु। सरकारले गराउने निर्वाचनलाई निष्पक्ष स्वतन्त्र र विश्वसनीय रुपमा भए वा नभएको सम्बन्धमा निर्वाचन आयोगसँग समन्वय गरी पर्यवेक्षण गर्न नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई म आग्रह गर्दछु। यसै अवसरमा, निर्वाचनमा प्रत्यक्ष सहभागी हुने राजनीतिक दललाई स्वच्छ र पारदर्शी ढङ्गबाट स्वस्थ प्रतिष्पर्धामार्फत नागरिकको मत प्राप्त गर्ने लक्ष्यका साथ सहभागी हुनुहुनेछ भन्ने विश्वास लिँदै सरकारका तर्फबाट पनि विशेष आग्रह गर्न चाहन्छु।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
१३। सरकार गठनको यस अवधिभरी भएका सकारात्मक कार्यहरुप्रति यहाँहरुले प्रदर्शन गर्नुभएको सहयोगी व्यवहार र सरकारलाई दिनुभएको साथका लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। विभिन्न राजनीतिक दल, व्यावसायिक वर्ग, समूह, संघ संगठन लगायत नागरिक समाजले व्यक्त गरेका प्रतिबद्धता र रचनात्मक राय, सल्लाह तथा सुझावका लागि पनि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारलाई सहयोग गर्नुहुने मित्रराष्ट्रहरु, कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निर्वाचनका कार्यक्रमहरुमा यहाँहरुको सहयोग प्राप्त हुने आशा एवं विश्वास लिएको छु।
१४। अन्त्यमा, सरकारले घोषणा गरेको मितिमा आफ्नो मताधिकारको प्रयोग गरी संविधानसभाको गठन गर्ने कार्यमा सहभागिता केन्द्रित गर्न म सम्पूर्ण बालिग नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक आह्वान गर्दै नेपाली समाजको रुपान्तरण गरी सुख, शान्त र समृद्ध राष्ट्र निर्माणको मूल आधारका रुपमा रहेको संविधानसभा निर्वाचनमा उत्साहका साथ लाग्न यहाँहरुलाई अझ बढी उर्जा र प्रेरणा प्राप्त होस् भन्ने कामनाका साथ ‘सरकार र नागरिक‘ एक उद्देश्य, एक कार्य र एक विषयमा लक्षित हुँदै अघि बढ्न म हार्दिक आह्वान गर्दछु। धन्यवाद१
३१ जेठ २०७०
छन् । चुनावको तिथि तोकेको भोलीपल्ट शुक्रबार देशको नाममा सम्बोधन गर्दै अध्यक्ष रेग्मीले सरकारको मूल उद्देश्य स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा अधिकाधिक नागरिकहरुको सहभागिता सुनिश्चित गरी निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गरे । संविधानसभाकाृ निर्वाचन देश र जनताको लागि एक सुनौले अवसर भएको बताउँदै अध्यक्ष रेग्मीले निर्वाचनमा सहभागी हुन सबै पक्षलाई आग्रह पनि गरे । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीद्वारा गरिएको सम्बोधनको पूर्ण पाठ प्रस्तुत गरिएको छ ।

उच्चस्तरीय राजनीतिक संयोजकको जिम्मेवारी गच्छदारको काँधमा

 काठमाडौ, ३१ जेठ । चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको संयोजकमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार चयन भएका छन् । उच्चस्तरीय समितिको शुक्रबार राजधानीमा बसेको बैठकले एमाले अध्यक्ष झलनाथ खनालले सम्हाल्दै आएको संयोजकको जिम्मेवारी गच्छदारलाई दिने निर्णय गरेको हो । चक्रिय प्रणाली अनुसार समितिको नेतृत्व गर्ने यसअघिको सहमति अनुसार उनलाई संयोजक तोकिएको हो भने असार १ गतेदेखि गच्छदारले संयोजकको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि चैत महिनाभर एमाओवादी अध्यक्ष प्रचण्ड, बैशाखभर नेपाली कांग्रेसका सभापति सुशील कोइराला र जेठ महिनामा एमाले अध्यक्ष झलनाथ खनालले समितिको संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
शुक्रबारको बैठकले ४ मंसीरका लागि घोषित संविधानसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विभिन्न असन्तुष्ट पक्षहरुसँग वार्ता गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच एनेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा संविधानसभा परिचालन समिति गठन गरेको छ । सो पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले दाहालको नेतृत्वमा केन्द्रीय पदाधिकारी, पूर्वस्थायी, जनवर्गीय संगठनका संयोजक रहेको समिति गठन गरेको हो । सरकारले निर्वाचन मिति घोषणा गरेको भोलिपल्टै एमाओवादीले परिचालन समिति बनाएको हो ।

Thursday, June 13, 2013

यस्तो छ प्रचण्डको ६ पन्ने उत्पादन योजना

हल्लाअनुसारको कार्यक्रम आएन 



काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले ललितपुरको ठेचोमा गुप्तबास बसेर बनाएको उत्पादन तथा निर्माणसम्बन्धी ६ पन्ने कार्यक्रम फेला पारेको छ । आइतबारबाट पेरिसडाँडामा सुरू भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत उक्त दस्तावेजमा पुरानै कुरा दोहोर्याउन बाहेक कुनै नयाँ कार्यक्रम भने समेटिएको छैन ।

prachandaप्रचण्डद्वारा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई जेठ ३० गतेसम्मको समय दिइएको छ । केन्द्रीय सदस्यहरुको सुझावपछि दस्तावेजमा थपघट गरिने नेताहरुले बताएका छन् ।


हेटौडा महाधिवेशनले उत्पादनसम्बन्धी नयाँ कार्यनीति ल्याएको भन्दै निकै ठूलो होहल्ला गरिएको भए पनि प्रचण्डको दस्तावेजमा त्यस्तो उत्पातै मच्चाउने कार्यक्रम समेटिएको छैन । दस्तावेज कार्यकर्ताको आर्थिक समस्या समाधान गर्न र कार्यकर्ता व्यवस्थापन गर्न मात्रै अघि सारिएको प्रतीत हुन्छ ।

दस्ताबेजमा के छ ?

दस्तावेजमा प्रचण्डले तीन प्रकारको उत्पादन तथा निर्माण अभियानको नेतृत्व गर्ने प्रस्ताव गर्नुभएको छ । बैठकमा माओवादी अध्यक्ष एवं उत्पादन, निर्माण र व्यवस्थापन सम्वन्धी कार्ययोजना तयार पार्न गठित कार्यदलका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेश गरेेको ६ पष्ठको कार्ययोजनामा तीनवटा मोडल प्रस्ताव गरिएको छ ।

यो पनि पढ्नुस्
प्रचण्डको प्रस्तावअनुसार पहिलो मोडल पार्टी नेतृत्वको एकल योजनामार्फत, दोस्रो, जनता र निजी क्षेत्रसँग मिलेर र तेस्रो राज्यमार्फत गरिने रहेका छन् । तीनवटै क्षेत्रमा विषयगत र क्षेत्रगत आधारमा योजनाहरु छनोट गर्ने र यसका लागि सहकारी, उत्पादन बिग्रेड र साझेदारी उत्पादनका समाधान हुने प्रस्तावमा उल्लेख छ ।

‘सामाजिक परिर्वतनका लागि उत्पादन’ नारा दिइएको यो अभियानबारे प्रस्तावमा भनिएको छ-’पार्टीको कार्यक्रम देशको कार्यक्रम हुनेछ । एकीकृत नेकपा माओवादी सर्वहारा र सबै उत्पीडित क्षेत्रका समूदायको अग्रहिस्सा भएकाले उत्पादन, आन्दोलन र अभियानको नेतृत्व गर्नेछ ।’ अभियानबाट नेपाली समाजको नयाँ यात्रा सुरु हुने दावी गरिएको प्रस्तावमा अभियान रुसी मोडलभन्दा फरक भएको जिकिर गरिएको छ ।

उत्पादन ब्रिगेडको अलग्गै संरचना

प्रचण्ड नेतृत्वको समितिको प्रस्तावमा केन्द्रदेखि स्थानीय स्तरसम्म उत्पादन, निर्माण तथा व्यवस्थापन ब्युरो/विभाग र त्यस अन्तरगतका शाखा र विशेषज्ञ समूह बनाउने उल्लेख छ । प्रस्तावअनुसार सहकारितामा आधारित, पार्टीको आफ्नै पहल र साझेदारीमा सञ्चालन गरिने उत्पादन संगठनहरुको संरचना र स्वरुप अलग अदलग बनाउने र आवश्यक निर्देशिका बनाइनेछ । प्रस्तावमा मझौला तथा ठूला परियोजनाहरुका लागि उत्पादन तथा निर्माणका अन्य विशिष्ट संगठनहरु उत्पादन तथा निर्माण ब्रिगेड बनाउने उल्लेख छ ।

कार्यक्रम ठोस छैन

प्रस्तावमा ८ बुँदे उत्पादनको कार्यक्रम प्रस्ताव गरिएको छ, तर, प्रस्तावमा कार्यक्रमको ठोस मिति भने छैन । प्रस्तावमा पार्टीको पहलमा सबै निर्वाचन क्षेत्रमा एक-एक वटा उत्पादन तथा निर्माणको योजना सञ्चालन गर्ने, एक गाउँ, एक उत्पादन तथा निर्माणको योजना लागू गर्ने रहेका छन् ।

यस्तै सम्भावित उत्पादन तथा निर्माण योजनाहरुको पहिचानका लागि केन्द्र तथा राज्यहरुमा विषयगत विशेषज्ञ समूह गठन गर्ने, अभियानमा सहभागी सबैलाई विशेष पहिल गर्ने, उत्पादन ब्युरोको प्रचार गर्ने र सबै राज्य, जिल्ला, गाउँ कमिटीका पदाधिकारीरुरुसहित उत्पादन र निर्माण क्षेत्रमा काम गर्ने अगुवाहरुलाई विषयगत र राजनीतिक तालिम दिने छन् ।

एमाओवादीले उत्पादन र निर्माण अभियानलाई पार्टी संगठनलाई उत्पादनमा केन्दि्रत गर्दै श्रम, मेहनत र उत्पादनको नयाँ सस्कृतिमार्फत रुपान्तरित गर्ने र कार्यकर्ता व्यवस्थापन गर्ने योजना बनाएको छ । जसमा देशमा उद्यमशीलता र व्यवसायिकताको विकास र विशिष्टीकरणका लागि साना ठूला उद्यमी र व्यवसायीलाई समेत उत्पादन संघर्षमा सहभागी गराउने माओवादीले बताएको छ ।

एमाओवादीमा अमिक र दीनानाथ आउट हुने



नारायणकाजीलाई ६५ वर्षे उमेर हदको फाइदा


Amik-Sherchan-ra-Dinanath-Sकाठमाडौं । एकीकृत नेकपा माओवादीमा महरा कार्यदलले प्रस्तुत गरेको ६५ वर्षे उमेर हद पारित भएको खण्डमा यसको सबैभन्दा पहिलो शिकार बरिष्ठ नेता अमिक शेरचन र दीनानाथ शर्मा बन्नु हुनु भएको छ । उपाध्यक्ष दाबी गरिरहनुभएका शेरचन र स्थायी कमिटीको बरिष्ठमा स्वतः पर्न लाग्नुभएका शर्मा अहिल्यै ६५ वर्ष कटिसक्नुभएको छ । कृष्णबहादुर महराको कार्यदलले तयार पारेर आइतबार केन्द्रीय समितिमा प्रस्ताव गरेको ८ पृष्ठ लामो प्रतिवेदनमा ६५ वर्ष कटेपछि सक्रिय राजनीतिबाट अवकाश लिई नयाँलाई ठाउँ छाड्नुपर्ने उल्लेख छ । बिहीबारबाट पुनः आयोजित बैठकले कार्यदलको यो प्रस्तावलाई पारित गरेको खण्डमा शेरचन र शर्माले एमाओवादीको सक्रिय राजनीतिबाट हात धुनुपर्ने उहाँहरुको बायोडाटाले देखाएको छ ।

एमाओवादीले हितराज पाण्डेको संयोजकत्वमा सम्पूर्ण नेताहहरुको वायोडाटा र जन्म मितिसमेत उतार गरी केन्द्रीय समितिमा पेश गरेको छ । पाण्डेको प्रतिवेदन करिब अढाइ सय पृष्ठको छ । उक्त प्रतिवेदनमा केन्द्रीय सदस्यका साथै सम्भावित सदस्यहरु अर्थात् राज्यसमितिका सदस्यहरुको समेत कार्यसम्पादन विवरण उतार गरिएको छ ।
पाण्डेको प्रतिवेदन अनुसार पूर्वशिक्षामन्त्री दीनानाथ शर्माको उमेर ६७ वर्ष पुग्दैछ । शर्मा विसं २००३ साल साउन ३ गते जन्मनुभएको हो । त्यसैगरी प्रचण्डलाई कम्युनिष्ट पार्टीको सदस्य बनाउने बरिष्ठ नेता अमिक शेरचनले पनि महरा कार्यदलको उमेर हद लागू भएमा शर्माले जस्तै केन्द्रीय कमिटीबाट विदा लिनुपर्ने पक्कापक्की छ । शेरचन शर्माभन्दा ३ वर्ष जेठो हुनुहुन्छ । उहाँ अहिल्यै ७० वर्ष कटिसक्नुभएकाले ६५ को साटो ७० वर्षे कार्यकाल लगाइए पनि उहाँ कमिटीमा बस्न पाउनुहुन्न ।
कुन नेताको अवकाश कहिले ?
०६५ वर्षे कार्यकाल लागू भएको खण्डमा केन्द्रीय समितिमा रहेका कमैमात्रै नेताहरु तत्कालै हट्नुपर्ने अवस्थामा पुग्ने छन् । तर,प्रचण्ड र बाबुराम भट्टाई भन्दा एकवर्षअघि नै महासचिव पोष्टबहादुर बोगटीले विदाइको झोला बोक्नुपर्ने हुन्छ । विसं २०११ सालमा जन्मेका प्रचण्ड र सोही सालमा जन्मेका डा. बाबुराम भट्टराईले अवकाश पाउन ६ वर्ष बाँकी छ भने महासचिव पोष्टबहाुदर बोगटीको कार्यकाल ५ वर्षमात्रै छ ।
६५ वर्षे हदम्याद लागू गर्दा अबको ६ वर्षपछि एमाओवादीका शीर्ष नेतामध्ये प्रचण्ड, बाबुराम, हरिबोल गजुरेल र नारायण दाहाल बाहिरिने छन् । त्यसपछि सबैभन्दा ठूलो फाइदा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई हुने छ । विसं २०१६ सालका अविवाहित श्रेष्ठ बरियताको हिसाबले त्यसबेला एमाओवादीको अध्यक्षको एकमात्र दाबेदार बन्नुहुनेछ । श्रेष्ठभन्दा १ वर्ष जेठा कृष्णबहादुर महरा पनि बाबुराम र प्रचण्डको बहिर्गमनपछि शक्तिशाली बन्नुहुनेछ । महरासँगैका अर्थात् विसं. २०१५ सालका गिरिराजमणि पोखरेल र ०१४ सालका अग्नी सापकोटाको प्रभाव त्यसबेला निणर्ायक बन्ने सहजै अनुमान लगाउन सकिन्छ । विसं २०१६ सालका लेखराज भट्टका लागि पनि शक्तिमा आउने आधार बन्छ । त्यसबेला बाबुराम भट्टराई भन्दा ५ वर्ष कान्छी हिसिला यमीको पनि प्रभाव बढ्ने निश्चित छ ।
पेरिसडाँडामा तयार पारिएको बायोडाटा अनुसार प्रचण्ड र बाबुरामको अवकाशपछि श्रेष्ठ, महरा, सापकोटा र गजुरेलले पनि ४/५ वर्ष अर्थात एक कार्यकालमात्रै पार्टी हाँक्न पाउनेछन् । त्यसपछिको पालो भनेको ०१८ सालका टोपबहादुर रायमाझी, ०२२ सालका गोपाल किराती, ०१८ सालका झक्कु सुवेदी र ०२८ सालका वर्षमान पुन (अनन्त)ले एमाओवादी पार्टी हाँक्नुपर्ने अवस्था आउनेछ ।
६५ वर्षे उमेर हद लागू भए एमाओवादीका १६ नेताको कार्यकाल यस्तो रहनेछ :

Wednesday, June 12, 2013

सद्भावना आनन्दीदेवीको आधिकारिकता गिरी पक्षलाई

काठमाडौं - आधिकारिता विवादमा तीन गुटमा विभाजित नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)को कानुनी लडाई पाँच वर्षपछि टुंगिएको छ। सर्वोच्च अदालतले सद्भावना आनन्दीदेवीको अध्यक्ष सरिता गिरी भएको फैसला गरेपछि आधिकारिकताको विवाद अन्त्य भएको हो। सर्वोच्चका न्यायाधीश रामकुमारप्रसाद साह र गिरीशचन्द्र लालको संयुक्त इजलासले बुधबार उक्त फैसला गरेको हो।

निर्वाचन आयोगलाई विपक्षी बनाइएको उक्त मुद्दाको फैसलापछि अध्यक्ष गिरीले भनिन्, 'अब दुबिधा अन्त्य भएको छ। संगठन लथालिंग अवस्थामा थियो। अब नयाँ जीवन आएको छ।' विभाजनपछि आफ्नो पक्षले पार्टीको आधिकारिकता नपाउँदा चोट लागेको बताउँदै उनले भनिन्, 'अब यो चोटलाई चुनावी युद्धमा परिणत गर्छौं।'

पार्टी विभाजनपछि सद्भावना आनन्दीदेवीको अध्यक्षका लागि गिरी, श्यामसुन्दर गुप्ता र खुसीलाल मण्डलले दाबी गर्दै आएका थिए। कार्यकर्ताबीच अन्योल छाएको थियो। निर्वाचन आयोगले गुप्तालाई आधिकारिता दिएपछि विवाद सर्वोच्च अदालत पुगेको हो।

त्यसो त विगत पाँच वर्षमा सद्भावना आनन्ददेवीको आधिकारिकता विषय निर्वाचन आयोग र सर्वाेच्च अदालतमा तीन/तीन पटकसम्म पुग्यो। आयोगले गुप्तालाई र सर्वाेच्चले गिरी समूहलाई आधिकारिकता दिने क्रम चलिरह्यो। अहिले सर्वाेच्चले 'गुप्तालाई तीनपटकसम्म आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयमै कानुनी दाउपेच भएको' आशंका गर्दै यसलाई परमादेशमै उल्लेख गरिएको छ।

सद्भावना आनन्ददेवीको आधिकारिकता विवाद २०६५ सालमा सुरू भएको हो। ०६५ कात्तिकमा लहानमा गिरीले महाधिवेशन गरिन्। सो महाधिवेशनमा आनन्ददेवीको समेत उपस्थिति थियो। सोही महाधिवेशनलाई आधार बनाउदै निर्वाचन आयोगले त्यतिखेर गिरी समूहलाई आधिकारिकता दियो। त्यसलगत्तै श्यामसुन्दर गुप्ता र खुसीलाल मण्डलले छुट्टाछुट्टै महाधिवेशन गरेपछि आधिकारिकता विवादले नयाँ रूप लियो।

महाधिवेशनलगत्तै गुप्ता आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगे। आयोगले पनि ०६५ फागुन ३० गते गुप्ता पक्षलाई नै आधिकारिकता दियो। त्यसको दुई हप्तापछि आयोग निर्णयलाई चुनौती दिँदै गिरी सर्वाेच्च पुगिन्। सर्वाेच्चका तत्कालीन प्रधान न्यायाधीश अनुपराज शर्मा र न्यायाधीश अवधेशकुमार यादवको संयुक्त इजलासले गिरी समूहलाई आधिकारिकता दियो। तर, 'बहादुर भवन'ले सर्वाेच्चलाई टेरेन। बरू, ०६७ वैशाख २७ मा आफ्नै पूर्व निर्णय सदर गर्दै गुप्ता पक्षलाई नै आधिकारिकता दियो। र, पार्टीको नाम, झन्डा, विधान र चुनाव चिह्न समेत गुप्ता समूहले पाउने निर्णय
गरिदियो।

आयोगको निर्णय पक्षपाती भएको भन्दै गिरी त्यसलाई चुनौती दिन फेरि सर्वोच्च पुगिन्। ०६७ माघ २८ गते सर्वाेच्चका तत्कालीन न्यायधीशद्वय बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले गिरी नेतृत्वको समूह नै आधिकारिक भएको फैसला गर्योर।

०६८ साउन ३ गते आयोगले तेस्रोपटक आफ्नो निर्णय नै सही रहेको ठहर गर्योक। र, गुप्ता पक्षलाई नै मान्यता दियो। विभाजित हुनुअघिको २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा गुप्ता पक्षको बहुमत देखिएको जिकिर गर्दै आयोगले त्यसपटक पनि गुप्तालाई नै मान्यता दिने निर्णय सुनायो। त्यति मात्र होइन, आयोगले गिरी र मण्डललाई नयाँ पार्टी खोल्न १५ दिने समयसीमा पनि दियो।

तर, गिरी र मण्डलले नयाँ पार्टी खोलेनन्। साबिककै पार्टीको आधिकारिकता दाबी गरे। आयोग निर्णयको तीन सातापछि गिरी त्यसलाई चुनौती दिन सर्वोच्च गइन्। पछि ०६८ भदौ २८ मा खुसीलाल मण्डलले पनि आधिकारिकता दाबी गर्दै सर्वोच्चमा रीट दिए। अदालतले मण्डलको उक्त रीटको सुनुवाई गर्ने क्रममा बुधबार उनको दाबी खारेज गरिदिएको हो। गुप्ता अपहरणसम्बन्धी मुद्दामा पुर्पक्ष थुनामा छन्।

प्रचण्ड गर्मी सहँदै ज्ञानेन्द्र किन झरे मधेस ?

मंसिरमा चुनाव नभए शीतलनिवासमा गर्मी बढ्ने
२९ काठमाडौं । मधेसमा यतिबेला ह
पहपी गर्मी छ । गर्मी ठाउँमै जन्मिएका मधेसी नेताहरु गर्मी र लामखुट्टेदेखि डराएर राजधानीमै बसिरहेका छन् । तर, काठमाडौंको शीतल मौसममा जन्मिएका पूर्वराजा ज्ञानेन्द्र भने कमीज सुरुवालमाथि इष्टकोट लगाएर मधेसको धूपमा सक्रिय छन् । आखिर यस्तो गर्मीका बेला ज्ञानेन्द्र किन डुलिरहेका छन् मधेस ? यहीबेला मधेसका मठ मन्दिरमा डुल्नैपर्ने त्यस्तो के पर्यो पूर्वराजालाई ?
पूर्वराजाको मधेस भ्रमणका क्रममा मन्दिरमा पूजा आजामात्रै चलिरहेको छैन, राजतन्त्रको पक्षमा नारा लगाउने र विरोध गर्नेहरुवीच चर्को राजनीतिक पनि भइरहेको छ । ज्ञानेन्द्रको विरुद्धमा र समर्थनमा दुबैथरि मानिसहरु देखा परेका छन् । बारादेखि सप्तरीसम्म ज्ञानेन्द्रको समर्थनमा पनि जनमत देखिएको छ । घटनाक्रमबाटै प्रष्ट हुन्छ कि यो गर्मीमा पूर्वराजा ज्ञानेन्द्र पूजागर्न मात्रै मधेस झरेका हैनन् ।
नेपालमा गणतन्त्र ल्याउन बाह्रबुँदे सम्झौतादेखि नै भार र नेपालका नेतावीच दूतको भुमिका निभाउँदै आएका मधेसी मूलका एक चर्चित राजनीतिक खेलाडीले  भने- ‘गर्मीले गर्दा म आफैं मधेस जान नसकेर काठमाडौंमा बसिरहेको छु, तर पूर्वराजा त्यस्तो गर्मीको पनि कुनै प्रवाह नगरी घुमिरहेका छन्, उनी पूजा गर्नमात्रै मधेस गएका हैनन् ।’

पूर्वराजा मधेस जानुको कारण के हो त ? अनलाइनखबरको प्रश्नमा उनले भने- ‘मधेसी जनताको माया लागेर मधेसी जनतालाई मद्दत गर्न उनी त्यहाँ गएका हैनन्, त्यत्रो नारायणहिटी दरबार एउटा पियनसम्म मधेसीलाई राखिएको थिएन ।’ उनले विश्लेषण सुनाए-’ आगामी मंसिरमा चुनाव नहोस् र त्यसपछि शीतल निवास खाली गराउन पाइयोस् भनेर एकथरिले षड्यन्त्र गरिरहेका छन्, त्यसैलाई सफल पार्न ज्ञानेन्द्रले यो अभियान थालेका हुन् ।’ गणतन्त्रवादी मधेसी युवा नेता एवं विश्लेषकले थपे- ‘मंसिरमा चुनाव भएन भने गणतन्त्र धरापमा पर्छ । आगामी साउन १३ पछि शीतलनिवासको बैधानिकतामाथि प्रश्न उठ्न थाल्छ ।’

राजावादीले जिते संविधानसभाबाटै राजतन्त्र
स्मरणरहोस् यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभामा आफूहरुको बहुमत आए संविधानसभाबाटै राजतन्त्र फर्काउने बताइसकेका छन् । यो कुरा निश्चित छ कि आगामी चुनावमा आफ्नो सीट संख्या र प्रभाव बढाउने योजनामा थापाको पार्टी सक्रिय भएर लागेको छ । यही बेला पूर्वराजा ज्ञानेन्द्रले मधेसमा डुलेर आफ्नो पक्षमा सिर्जना गरेको उभारले आउँदो चनाुवमा कमल थापालाई प्रत्यक्ष मद्दत पुर्याउने छ । ज्ञानेन्द्रको भ्रमणका क्रममा ज-जसले ‘राजा आऊ देश बचाऊ’ भनेर नारा लगाएका छन्, तिनीहरुको मत राजावादी दलले ‘क्यास’ गर्ने निश्चित छ ।
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलासँग राम्रो सम्बन्ध रहेका ती मधेसी नेता भन्छन्- ‘यस्तो प्रचण्ड गर्मी सहेर ज्ञानेन्द्र त्यतिकै मधेस गएका होइनन्, यसको निकै ठूलो राजनीतिक अर्थ छ, जुन पछि थाहा हुन्छ ।’