एजेन्सी । भारतको छत्तिसगढ राज्यमा हालै भारतीय माओवादी आक्रमणमा परेर
घाइते भएका कांग्रेस आईका वरिष्ठ नेता तथा पूर्व केन्द्रीयमन्त्री
विद्याचरण शुक्लको मंगलबार निधन भएको छ । ८४ वर्षिय नेता शुक्लको उपचार
विगत १७ दिनदेखि गुडगाँवस्थित मेदान्त अस्पतालमा चलिरहेको थियो ।२ अगस्त १९२९ मा भारतको रायपुरमा जन्मेका शुक्ल विगत ५७ वर्षदेखि निरन्तर राजनीतिमा थिए भने छत्तिसगढको राजनीतिमा उनी एक धुमकेतुकै रपमा थिए । सन् १९५७ मा कांग्रेस पार्टीका तर्फबाट लोकसभा सदस्यमा निर्वाचित शुक्ल १९६६ मै इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री थिए भने भारतीय कांग्रेस आईको उनी एक वरिष्ठ नेता थिए ।
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।
ReplyDelete